धन्यबाद

मन फुरुन्ग्ग भयो। ठुलै परीक्षा पास गरे जस्तो लग्यो।

पढ्नुहोस्

म बिहे गर्दै छु

रक्सी को लत लग्यो, चुरोट को लत लग्यो, तर त्यो भन्दा डर लाग्दो लत त मान्छे कै हुने रैछ। मलाई उनको लतले निरन्तर गलाई रहेको थियो। अनि सब थोक भुलेर गलिरहेको थिए म

पढ्नुहोस्

प्रिय साहित्य

तिमि मेरो आफ्नो भागमा नपरेकी भूपू प्रेमिका जस्तै भयेउ। त्यो प्रेमिका जसलाई म औदी मन पराउछु जसलाई म औदी माया गर्छु तर चाहेर पनि आफ्नो बनाउन सकिन। साच्चै येस्तै नै छ तिम्रो र मेरो सम्बन्ध। तिमि संगको चिन्जान धेरै पुरानो हो।

पढ्नुहोस्